बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त « Khabarhub

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसका सहायक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी जीवन तथा घरवार सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका जनताप्रति सहानुभूति व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले बाढी, पहिरो तथा डुवान प्रभावित देश र जनतालाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघ तयार भएको बताएका छन् ।

उनले बाढी, पहिरो र डुवानमा परी जीवन गुमाउनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : १७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी