प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने « Khabarhub

प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार एमालेका सांसदको नाराबाजीबीच स्थगित प्रतिनिधिसभाको बैठक शनिबार बेलुकी ४ बजेका लागि डाकिएको छ ।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि शुक्रबारको बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।

त्यसपछि ३ बजे बैठक डाकिएको थियो । तर ३ बजे पनि बैठक बस्न सकेन र ६ बजेका लागि पुनः डाकियो ।

यद्यपि ६ बजेपनि बस्न नसकेपछि शनिबारका लागि बैठक डाकिएको हो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै