ए डिभिजन लिगमा आज दुई खेल हुने  | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा एक एक खेल हुनेछन्।

च्यासल मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने खेलमा युथ क्लब र न्युरोड टिम भिड्नेछन्।

सोही समयमा एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी र थ्रिस्टारबीचको खेल हुनेछ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ४३ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।