प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ ।

यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १२ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना