लिग विजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित « Khabarhub

लिग विजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ।

प्रियिमय लिग विजेता टोली म्यानचेस्टर सिटी ब्रेन्टफर्डमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो।

पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो। दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन। बरु, खेलेको ८५औँ मिनेटमा इथान पिननकले गोल गरिदिए। उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो।

अन्ततः सो पछि कतैबाट गोल हुन नसके पछि बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो। ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुई पटक पराजित गरेर रेकर्ड कायम राख्यो।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : १३ बजे

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे