कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

मंगलबार जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटको नेपाल-भारत सिमा नजिक भारतबाट नेपाल आउँदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागूऔषधसहित पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागूऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका-१८ जानकीटोलबाट निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल र सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाटलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागूऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको