जुम्ल्याहा दाजुभाइ नाचेको तीज गीत बन्यो भाइरल « Khabarhub

जुम्ल्याहा दाजुभाइ नाचेको तीज गीत बन्यो भाइरल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन शुरु भएसँगै बजारमा तीज गीतको माहोल तातेको छ । तीजका गीत हरेक दिन जसो सार्वजनिक भइरहँदा अहिले एउटा तीज गीतले सवैको ध्यान खिच्न सफल भएको हो ।

यो गीत चर्चित हुनुको पछाडी गीतको भिडियोमा अभिनय गरेका दुई जुम्ल्याहा दाजुभाइ हुन् । बिराज र बिक्रम थापामगरले गीताम अभिनय गरेका छन् । दुबै जुम्ल्याहा दाजुभाइ हुन् ।

पोखरामा गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीज गीत काँकरी गीतमा उनीहरुको अभिनय रहेको छ ।

गीतमा जुम्ल्याहा दाजुभाई नाच्दा मोडल नितु गुरुङले साथ दिएकी छिन् । म्यूजिक भिडियोमा मुन्द्र कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैकरे (युवराज भण्डारी), सबिना क्षेत्रीले अभिनय गरेका छन् ।

गीतमा चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको श्वर रहेको छ भने लय स्वयं पौडेलले गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ३३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको