तोलामा ९ सय रुपैयाँ बढ्यो सुनको मूल्य | Khabarhub Khabarhub

तोलामा ९ सय रुपैयाँ बढ्यो सुनको मूल्य


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज मंगलबार सुनको भाउ फेरि बढेको छ।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन र चाँदीको भाउ स्थिर थियो। चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ११ : ४६ बजे

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु

धनुषा– यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकैपरिवारका तीन सदस्यसहित

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं – नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा

पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।

उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे

काठमाडौं – उपत्यकाको फोहोर व्यवस्थापनमा ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान

माओवादी सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ ।