लागुऔषधसहित एकजना पक्राउ « Khabarhub

लागुऔषधसहित एकजना पक्राउ


२५ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन्।

बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट सोही नगरपालिका-८ गरामनी बस्ने वर्ष ४० वर्षीय अरुण राई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १ : ०७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको