काठमाडौँ – यो लिचीको सिजन भएकाले बजारमा छ्याप छ्याप्ती पाइन्छ। यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ।
अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिकै पाइन्छ। तपाईँले खाइरहनु भएको लिची केमिकल हालेर पकाइएको त छैन ?
त्यसैले लिची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिचीमा केमिकल हालिएको छ कि छैन। जसले तपाईँको स्वास्थ्यमा खराब गरिरहेको हुन्छ।
यदि निकै सफा लिची छ भने मान्नुहोस्, त्यसमा केमिकल हालिएको छ।
आकारमा ठुलो पनि छ भने त्यस्तो लिचीमा पनि केमिकल मिसाइएको छ।
लिची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुँघ्नुहोस, यदि गन्हाएको छ भने पनि लिची खराब छ भन्ने थाहा पाउनुहोस्।
प्रतिक्रिया