प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया « Khabarhub

प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा हरिकृष्ण ऐडी, खुल्ला र समावेसी उपाध्यक्षमा ज्ञानी माया भाम ऐडी, सचिवमा नवराज रावल, सहसचिवमा दीपा भण्डारी, कोषाध्यक्षमा सबिना भाम चयन भएका छ्न् ।

सदस्यमा रवी हमाल, कृष्ण बोहरा, सोनाम लामा असल शाही, सक्क बुढा, नन्द सिङ रोकाया निर्विरोध निर्वाचित भएका छ्न् । रोकाय विगत ११ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । पत्रकार रोकाया ५ वर्षदेखि सौर्य दैनिक पत्रीकामा मुगु जिल्ला संवाददाताका रूपमा काम गर्दै आएका छन् । उनी हिमालय टेलिभिजनमा पनि कार्यरत छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०७ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले