आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

मूल्यसूचीअनुसार मालदह आँप ७० रुपैयाँ, भारतीय लिच्ची २५०, लोकल लिच्ची १२०, खोर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्‌यापी सुकेको १२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोसा प्रतिकेजी १५०, घिउ सिमी तथा राजमा ९०, कुरिलो २५०, काउली स्थानीय ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, लौका प्रतिकिलो ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५०, चम्सुरको साग १००, निगुरो  ७०, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो ७०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ५०० रुपैयाँ, हरियो खोर्सानी अकबरे १८० रुपैयाँ, रहु माछा ३१०, ताजा माछा (मुङ्ग्री)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ०९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय