चिनियाँ राजदूत छेन सोङ र एमाले अध्यक्ष केपी ओलीबीच शिष्टाचार भेट « Khabarhub

चिनियाँ राजदूत छेन सोङ र एमाले अध्यक्ष केपी ओलीबीच शिष्टाचार भेट


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

अध्यक्ष ओली र राजदूत सोङबीच आज भेट भएको हो ।

ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : १६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब