सुरक्षाको ‘घर’ ले दर्शक तर्साउला ? « Khabarhub

सुरक्षाको ‘घर’ ले दर्शक तर्साउला ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरक्षा पन्तले अभिनय गरेका फिल्मले खासै कमालको व्यापार गर्न सकेनन् । पछिल्लो उनी अभिनित फिल्म ‘गोपी’ ले बक्स अफिसमा व्यापार गर्न सकेन । फिल्मले समीक्षा पनि राम्रो पाएन ।

सुरक्षा अभिनित फिल्म ‘घर’ आउँदो शुक्रबार (भोलि) देखि प्रदर्शनमा आउँदैछ । तर, फिल्मले दर्शकमाझ चर्चा कमाउन सकेको छैन । औसत हाइप बनाएको यो फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, वेनिषा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

अर्पण थापाको लेखन तथा निर्देशन रहेको यो फिल्मले हलसम्म दर्शक तान्ला ? पूर्वानुमान गर्ने हो भने फिल्मले हलमा दर्शक तान्ने कुनै छनक ल्याएको छैन । यसअघि रिलिज भएका प्रेम दिवस, सानो मन लगायतका चलचित्र पनि यसरी नै आउँदै हराउँदै गरेका थिए । त्यसो त नेपालमा कमेडी जानराका चलचित्रबाहेक अरु चलचित्र चल्न सकस परिरहेको छ यतिबेला ।

रिलिजअघि खासै चर्चा कमाउन नसकेको यो फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउने हो, त्यसका लागि त केही दिन कुर्नुपर्ला । यद्यपि नेपाली फिल्मका दर्शक र हरर फिल्म मन पराउने दर्शकले भने यो फिल्म मन पराउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ०४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा