काठमाडौं महानगरद्वारा मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द | Khabarhub Khabarhub

काठमाडौं महानगरद्वारा मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराएको छ ।

महानगरले काठमाडौँको मैतीदेवीमा मापदण्डविपरीत सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको हो ।

महानगरले आइतबार साँझ ४ बजेतिर उक्त क्लिनिक बन्द गराएको हो । उक्त क्लिनिकले मधुमेह, मोटोपन, उच्च रक्तचाप, थाइराइडजस्ता रोग निको पार्ने दाबी गर्दै आएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ०६ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना