फ्रान्सेली राष्ट्रपतिद्वारा हिंसात्मक घटनाको निन्दा « Khabarhub

फ्रान्सेली राष्ट्रपतिद्वारा हिंसात्मक घटनाको निन्दा


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकमा जारी हिंसात्मक घटनाको निन्दा गरेका छन् । राष्ट्रपति म्याक्रोले बिहीबार एक जना किशोरको हत्या भएको घटनाको निन्दा गरेका हुन् ।

“पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू… संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिले भने ।

राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा बसेको बैठकमा भने “यी (आक्रमण) पूर्णतया अनुचित छन् ।”

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ९ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार