पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ « Khabarhub

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवादास्पद निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

बाँकेमा उनीविरुद्ध दायर ठगी मुद्दाका आधारमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बाँके लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ३५ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न