फ्रान्समा दङ्गा जारी, थप ७१९ जना पक्राउ « Khabarhub

फ्रान्समा दङ्गा जारी, थप ७१९ जना पक्राउ


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पेरिस- प्रहरीले एक जना युवकको हत्या गरेको विषयमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ । यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा कार जोतेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन्– प्रदर्शनकारीहरूले आगो लगाउनुअघि घरममा गाडी जोते, सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’

यसैबीच, फ्रान्समा जारी दङ्गाका क्रममा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : १२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ