रोमानिया पठाइदिने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ « Khabarhub

रोमानिया पठाइदिने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोमानिया पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा घर भई हाल काठमाडौँको बाफल बस्ने २० वर्षीय ससिनकुमार थापा रहेको प्रहरीले जनाएको छ ।

उनले सन्तोष गुरुङसमेतलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिने भन्दै चार लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ०८ बजे

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक