साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड « Khabarhub

साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा भएको १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।

साफ च्याम्पियनसिपको समापन समारोहमा नेपालका रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड लिएका थिए ।

नेपाल साफ च्याम्पियनसिप प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगितामा नेपला कुवेत र भारतसँग पराजित भएको थियो भने पाकिस्तानलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ०५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब