मासु खाँदा स्वास्थ्य समस्या भयो भनेर चिन्तित हुनुहुन्छ? अब यसरी खानुस् « Khabarhub

मासु खाँदा स्वास्थ्य समस्या भयो भनेर चिन्तित हुनुहुन्छ? अब यसरी खानुस्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाने तरिका मिलाएर खान सके स्वास्थ्य लागि राम्रो मानिन्छ । तर मनलाग्दी खाएमा त्यसले शरीरलाई हानी पुर्‍याउँछ। एउटा जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खान राम्रो हुन्छ। मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ। दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्राम प्रोटिन हुन्छ। थप प्रोटिन अन्य खानाबाट पाइन्छ।

मधुमेह, उच्च रक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ। अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ।

मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ। त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो मानिन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ।

ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ। मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ। यसले असहजता हटाउन मद्धत गर्छ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३१ बजे

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम