आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेँडालाई आज ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, सेतो आलु ३५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५४ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२८ रुपैयाँ ताेकिएकाे छ ।

तने बोडी १२८ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लाकेल सिमी ११६ रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै,  भिण्डी ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४६ रुपैयाँ ६७ पैसा, पार्सले २७५ रुपैयाँ, पुदीना १६५ रुपैयाँ रहेको छ ।

गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १५२ रुपैयाँ ५० पैसा, मालदह आँप ७६ रुपैयाँ ६७ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ५० बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका