कैलालीको घोडाघोडीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय « Khabarhub

कैलालीको घोडाघोडीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।

बिहान कामदारले नाली खन्ने क्रममा विस्फोटक पदार्थ देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए ।

खबर गरेलगत्तै बढैपुरबाट आएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए । प्लास्टिक ग्रेनेड बम द्वन्द्वकालको समयमा लुकाइछिपाई राखिएको हुन सक्ने आशङ्का गरीएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ५५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,