आजको फलफूल तथा तरकारीको मूल्यसूची  « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची 


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडा, लोकल गाँजर, डल्लो भन्टा, भटमासकोशान्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेँडा २३ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ ।

रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ८० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ ४० पैसा कारोबारका लागि कायम गरिएको छ ।

यसैगरी, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली र पालूगो साग ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १७५ रुपैयाँ, तितो करेला र चुकन्दर ७५ रुपैयाँ, लौका र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, घिरौला ८४ रुपैयाँ, परबर, डल्लो फर्सी र ब्रोकाउली ५५ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, भिण्डी प्रतिकेजी १०६ रुपैयाँ, स्कूस ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पुदिना १३५ रुपैयाँ कायम भएको छ ।

इमली १३५ रुपैयाँ, तामा ११८ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, दसहरी र मालदह आँप ११५, कालो अंगुर ५६५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, भुईकटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काँक्रो ९६ रुपैयाँ, किवी ८५० रुपैयाँ, एभोकाडो ५७५ रुपैयाँ, अदुवा २९२ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ४२ बजे

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज