लोबेट ट्रेलरले ठक्कर दिँदा पाँचथरमा पैदलयात्रीको मृत्यु « Khabarhub

लोबेट ट्रेलरले ठक्कर दिँदा पाँचथरमा पैदलयात्रीको मृत्यु


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँचथरको फिदिम –इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको खाली ट्रेलरले फिदिम नगरपालिका ३ लालीखर्कमा ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै