एसीसी इमर्जिङ टिम्स कप : भारत 'ए' सँग नेपाल ९ विकेटले पराजित | Khabarhub Khabarhub

एसीसी इमर्जिङ टिम्स कप : भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि कुशल मल्लले एकमात्र विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ११ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन