भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता « Khabarhub

भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी –कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन् । उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर ९१९९३०३६०८७६ र ९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : १० बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन