बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी  « Khabarhub

बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी 


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जंगली च्याउँ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु रहेका छन्। उनीहरूले  बिहीबार  दिउँसो जङ्गलबाट ल्याएको च्याउँ खाएका स्रोतले जनाएको छ । 

अहिले उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ०४ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक