चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु « Khabarhub

चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । 

साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।  

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : २२ बजे

भोजपुरमा रायो र मुला खेती अभियान, २२ लाख किलो कृषि उपज खरिद गर्ने तयारी

भोजपुर । भोजपुरमा रायो र मुला खेतीलाई व्यावसायिक रूपमा विस्तार

युक्रेनी बसमा रूसी आक्रमण चार जनाको मृत्यु

युक्रेन– दक्षिणी युक्रेनको अग्रीणी शहर खेरसनमा एउटा बसमा भएको रूसी ड्रोन

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौं– विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक