दण्डहीनताको प्रश्रय हुनेभयो, केही नेपाल ऐन संशोधन गर्ने विधेयक खारेज गरौँ : डा. कोइराला | Khabarhub Khabarhub

दण्डहीनताको प्रश्रय हुनेभयो, केही नेपाल ऐन संशोधन गर्ने विधेयक खारेज गरौँ : डा. कोइराला


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा उनले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय हुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गरेका हुन् । कांग्रेस उपाध्यक्ष तथा कानूनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग गरेका हुन् ।

राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको उनको भनाइ छ  ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : १६ बजे

एलिनाले भनिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय