अर्थ समाचार : बाढीपीडितलाई अन्तर्राष्ट्रिय साथ जुटाइँदै , सिंगापुरसँग मागियो प्राविधिक सहयोग, राहत रकम छिटो निकासा गर्न अर्थमन्त्रीको निर्देशन र नेप्सेमा गयो पहिरो « Khabarhub

अर्थ समाचार : बाढीपीडितलाई अन्तर्राष्ट्रिय साथ जुटाइँदै , सिंगापुरसँग मागियो प्राविधिक सहयोग, राहत रकम छिटो निकासा गर्न अर्थमन्त्रीको निर्देशन र नेप्सेमा गयो पहिरो


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो।

सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । सोमबार उच्च अंकले नेप्से घट्दा नेप्सेको कुल पुँजीकरण पनि १.७१ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार भएकामध्ये २५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

निर्जीवन बीमा समूहमा उच्च गिरावट

समूहगत आधारमा हेर्दा सोमबार नेप्सेमा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो । जसमध्ये निर्जीवन बीमा उपसमूहमा सबैभन्दा धेरै अर्थात् ४९०.०६ बिन्दुले गिरावट आएको छ ।

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।

सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ०३ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल