पत्रकार विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक « Khabarhub

पत्रकार विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार बाबुराम विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, कांग्रेस नेता मिनेन्द्र रिजाल लगाएतले उक्त पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नेपालमा सत्ता र शक्तिका लागीमात्र राजनिति गरिरहेका पुरातनवादि नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदानको भुमरीमा फस्दै गएको बिषय उल्लेख गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानन्यायधीश श्रेष्ठले मुलुकको कुटनीति सन्तुलनमा रहन नसकेको र उत्पादनशिल बाटो समाप्त नसकेको बताए । दुई छिमेकी मुलुक उन्नत हुने र नेपाल अनुन्नत भइरहने अवस्थाले भूगोलले जिते पनि राजनीतिले हारेको अनुभूती भएको उनले बताए ।

विश्वकर्माको पुस्तक भूराजनीतिको भारमा मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र निति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुनुपर्ने बिषयलाई पनि पुस्तकमा समावेश गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : १० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर