फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह « Khabarhub

फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ। 

निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ। 

शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान निराश भएका छन्। रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क छ। 

सन् १९७८ मा अमिताभ बच्चनले डनको शीर्ष भूमिका निभाएका थिए । त्यसमा उनको भूमिकालाई दर्शकले निकै रुचाए । 

निर्देशक फरहान अख्तरले सन् २००६ र २०११ मा शाहरुख खान स्टारर ‘डन’का दुई शृंखला रिलिज गरे । यी दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरे ।

(स्रोत- एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : ३९ बजे

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि