भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई « Khabarhub

भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणलगायत अहिलेसम्मका सबै घोटालाहरुको छानवीनका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाईसमेत कारवाही गर्न सक्ने खालेको उच्चस्तरीय आयोग आवश्यक रहेको बताए बताएका हुन् ।  

उनले भने ‘ललिता निवाससँगै भुटानी शरणार्थी काण्ड, वाइडबडी, ओम्नी काण्ड, नेपाल टस्टको जग्गा प्रकरण, लडाकु शिविरको घोटालालगायतका अहिलेसम्म भएका सबै काण्डहरुको एममुष्ट छानवीन गरिनुपर्छ’ , ‘सत्तामा रहनेले आफ्नो स्वार्थका लागि छानवीन गरेजस्तो गर्नु हुँदैन्।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय