पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ८ जना मारिए « Khabarhub

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ८ जना मारिए


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा ८ जनाको ज्यान गएको छ ।

उत्तर पश्चिम पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा बुर्का लगाएकी महिला आत्मघातीले बम आक्रमण गराएको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु २६ जना घाइते भएको जनाइएको छ ।

आत्मघाती बम आक्रमण हुनु केही समय अघि नजिकैको प्रहरी चौकीमा गराइएको छुट्टै आक्रमणमा अरु २ प्रहरी मारिएको तथा अन्य केही घाइते भएको जनाइएको छ ।

आक्रमणको जिम्म पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ । पाकिस्तानी तालिबानका प्रवक्त मुहम्मद खुरासानीले आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ०५ बजे

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका