चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

दाङ- चेक बाउन्स मुद्दाका फरार प्रतिवादी दाङबाट पक्राउ परेका छन् ।

दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका–१६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्का प्रहरीले पक्राउ गरेको हो ।

अदालतले २०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेमा उनी फरार रहेका थिए ।

उनलाई शुक्रबार घोराही–१४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङले जनाएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ३१ बजे

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको