३ केजी अवैध लागूऔषध गाँजा बरामद « Khabarhub

३ केजी अवैध लागूऔषध गाँजा बरामद


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ३ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

काठमाडौंको गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट सो परिमाणको अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषलाई उक्त लागूऔषध सहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएपछि उक्त गाँजा बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ४७ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै