प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुन्छ : सांसद सापकोटा « Khabarhub

प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुन्छ : सांसद सापकोटा


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन् ।

आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन् ।

उनले एमालेले सधै अडान लिएरमात्रै नहुने भन्दै सोमबार बस्ने दलहरुको बैठकमा केही न केही सहमति हुने उल्लेख गरे । उनले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्ने र सीआईबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे ।

सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : १८ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई