प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढ्यो


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढेको छ । योसँगै सूचक २०१२.४५ अंकमा पुगेको छ । 

सेसन अवधिमा ८ कम्पनीका ७७ सय ४० कित्ता सेयर किनबेच भएका छन् । जसबाट १८ लाख ७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

सेसनमा कुल १४ पटक सेयर कारोबार भएको थियो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ११ : १२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना