शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नाजायज : राजेन्द्र लिङदेन « Khabarhub

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नाजायज : राजेन्द्र लिङदेन


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा नाजायज भएको बताएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता टिकाउने प्रयोजनका लागि प्रहरी अधिकृतहरुको आकस्मिक सरुवा गरिएको भन्दै सरकारको सुशासनको नारा सत्ता टिकाउने अस्त्र भएको बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धानको तयारी गरिरहेका मुख्य मुख्य प्रहरी अधिकृतहरुको आकस्मिक सरुवा नाजायज छ।सत्ता टिकाउने प्रयोजनका लागि गरिने यसप्रकारका क्रियाकलापहरुले सरकारको सुशासनका नारा केवल सत्ता जोगाउने अस्त्र मात्र प्रमाणित भएकोछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : २८ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा