ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ विमोचन « Khabarhub

ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ विमोचन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ पुस्तक विमोचन भएको छ । काठमाडौँको बानेश्वरस्थित पाठशालामा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पुस्तककी लेखिका ग्रीष्मा श्रेष्ठ, कार्यक्रम प्रस्तोता एवम् कलाकार यमन श्रेष्ठलगायतले पुस्तकको विमोचन गरेका हुन् । यस पुस्तकमा अङ्ग्रेजी कविता, गीत र साहित्य समावेश गरिएको छ ।

लेखिका ग्रीष्मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी पनि हुन् ।

विमोचन कार्यक्रममा लेखक, कलाकार, समालोचक, पत्रकारलगायतको उपस्थिती थियो ।

 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ४९ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई