काठमाडौँको बुद्धनगरमा भैँसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन « Khabarhub

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ३५ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको