बुद्धनगरमा आतंक मच्चाउने भैँसी बल्ल नियन्त्रणमा आयो « Khabarhub

बुद्धनगरमा आतंक मच्चाउने भैँसी बल्ल नियन्त्रणमा आयो


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा आतंक मच्चाएको भैँसी बल्ल नियन्त्रणमा आएको छ ।

बुधबार बिहानैबाट बुद्धनगरको सडकमा देखिएको भैँसी सवा ११ बजेतिर नियन्त्रणमा आएको हो ।

उक्त भैँसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो । भैँसी बुद्धनगरबाट शंखमुलको ज्ञान निकेतन स्कुल पुगेपछि डार्ट प्रयोग गरिएको थियो । भैँसीलाई डार्ट हान्नका लागि स्युचाटारस्थित वन कार्यालयको टोली खटाइएको थियो । काट्न भनी तयार पारिएको भैँसी भागेर स्कुलमा पसेको अनुमान गरिएको छ ।

भैँसी नियन्त्रणमा लिनका लागि प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ४० बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको