फिटकिरीका फाइदाः छालादेखि मुटुरोगसम्मका लागि उपयोगी | Khabarhub Khabarhub

फिटकिरीका फाइदाः छालादेखि मुटुरोगसम्मका लागि उपयोगी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन । यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ ।

यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर स्वस्थ बनाउँछ।

मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५–२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।

दुखेको हात वा खुट्टाको औषधि दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ। म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ । तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०–१५ मिनेटपछि त्यो पानीले नुहाउँनुस्। हप्तामा २–३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ ।

जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो । फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ। फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस्। यसले शारिरीक अनि मानसिक तनाव कम हुन्छ ।

फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ। चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ।

मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ । टन्सिनको समस्या छ भने फिटकिरी पानीले मुख कुल्ला गर्दा छिटो सन्चो हुन्छ। काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस्। रगत बन्द हुन्छ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ०५ बजे

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना