दार्चुलाकी एक युवती धनगढीमा मृत फेला  « Khabarhub

दार्चुलाकी एक युवती धनगढीमा मृत फेला 


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बैतडी– दार्चुलाकी एक युवती धनगढीमा मृत फेला परेकी छिन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका ६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी हुन् ।

धनगढी उपमहानगरपालिका ३ चटकपुरमा बस्दै आएकी उनी बिहीबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।  

युवतीको मृत्यु घटना प्रकरणमा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।  

मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।  

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ३४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी