पहिरोले मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

मुग्लिन – पहिरो खसेसँगै मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा शुक्रबार साँझ पहिरो खसेसँगै सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो।

हाल पहिरो पन्छाउने कार्य सुरु भैसकेको र पहिरो पन्छाएर सडक खुलाउन करिब २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सडक अवरुद्ध भएसँगै यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया