स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण  « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण 


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गरेका छन् ।

बाढीले पुगेको क्षति र जनताको अवस्था बुझ्नका लागि मन्त्री बस्नेतले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । सो क्रममा उनले हेलम्वुको ग्यालथुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरूमा क्षति पुगेको थप क्षति हुन नदिन काम भइरहेको बताए । 

चनौटे बेलिब्रिज, मेलम्ची बेलिब्रिज लगायत केही घरहरूमा बाढीले निरन्तर पुर्‍याएको असर तथा प्राकृतिक विपत्तिका बारेमा जानकारी लिँदै यसबाट परेको समस्या समाधान गर्ने जनाए ।

उनले कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूलाई पनि बाढी प्रभावित जनताको राहत र उद्धारका काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ३७ बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि