पूर्व युवराज पारश शाह डिस्चार्ज « Khabarhub

पूर्व युवराज पारश शाह डिस्चार्ज


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौँस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । 

मुटु अचानक दुखे पछि शुक्रबार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

मुटु सबन्धी समस्या परेका पूर्व युवराज शाहको स्वास्थ्य स्थितिका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन् । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : २३ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा