२० वर्षपछि हत्या आरोपी पक्राउ « Khabarhub

२० वर्षपछि हत्या आरोपी पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यलय कास्कीले २० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपी कुमार गुरुङलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो।

गुरूङले २०५६ माघ ४ गते कास्कीको साबिक घान्द्रुक गाविस–७ हाल अन्नपूर्ण गाउँपालिका १० का ३१ वर्षीय मन प्रसाद गुरुङको धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न कुमार फरार रहँदै म्याग्दी जिल्लाको विभिन्न स्थानमा लुक्दै आएका थिए । घटना भएको करिव २ वर्षपछि उनी भारत गएका थिए । उनी १४ वर्ष भारतमा बसेका थिए । केही समयअघि उनी बुवाको मृत्यु भएपछि नेपाल फर्किएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले