ललिता निवास प्रकरणमा थुनछेक बहस जारी « Khabarhub

ललिता निवास प्रकरणमा थुनछेक बहस जारी


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस जारी रहेको छ । गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।

जग्गा किर्ते मुद्दामा पक्राउ परेका १८ जनाको भदौ ११ देखि १५ गतेसम्म बयान लिइएको थियो । गत आइतबार सरकारी वकिलले बहस सुरु गरेका थिए । त्यसपछि सोमबारबाट प्रतिवादीतर्फको बहस भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौँले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । पक्राउ परेका १८ जना बाहेकलाई फरारको सूचीमा राखिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : २५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको